नंखेलमा राष्टिय रंगशालाको निर्माण सुरु
असार ३, २०८१, आइतबार | विहान ०३:३६ बजे | 10
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका नंखेल वडा न ९ मा राष्टियस्तरको रंगशालाको काम सुरु भएको छ । त्यस अनुरुप डिपीआरको काम सकिएको छ । योसँंगै विधिवत रुपमा रंगशाला निर्माणको काम सुरु भएको हो ।