जडीबुटी, मनोहर, लोकन्थली कृषि सांस्कृतिक तथा व्यापार महोत्सव भव्य रुपमा चल्दै
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका–१ स्थित जडीबुटी, सिद्दार्थ पेट्रोल पम्प पछाडिको खुला मैदानमा असार १३ गतेदेखि थालनी भएको “जडीबुटी, मनोहर, लोकन्थली कृषि सांस्कृतिक तथा व्यापार महोत्सव–२०८२” भव्य रूपमा चल्दैछ । महोत्सव असार २९ गते आइतबारसम्म चल्नेछ । “पर्यटन, क...